करोड दीप प्रज्वलन :

दाङको घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा शिवपुराण तथा श्रुङ्गारिक महाआरती सत्सङ्ग अन्तर्गत आयोजित एक करोड दीप प्रज्वलन

तस्बिर : बिमल योगी

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस