धपक्क बलेको लुम्बिनी गेट

धपक्क बलेको लुम्बिनी गेट

रूपन्देहीको भैरहवा स्थित लुम्बिनी प्रवेश द्वार ( लुम्बिनी गेट ) ।‘भैरहवाको पहिचानको रुपमा रहेको लुम्बिनी गेट अति सुन्दर छ, त्यसमाथि आरजिपी वालवासर लाइट जडान पछि झनै लोभलाग्दो, मनमोहक दृश्य देखिने गर्दछ।’

 

तस्विर : सागर सुबेदी / CNTPRESS

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस