दाङको तुलसीपुर स्थित बि पी चोकमा रहेको बि.पी कोइरालाको शालिक । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा बि.पी चोकमा रहेको बि.पीको शालिक तोडफोड गरिएको थियो । नेपाली काँग्रेसले बि.पी चोकमा रहेको बि.पी कोइरालाका शालिक पून निर्माण गरि पुरानै स्थानमा राखेको छ ।
तस्विर: सागर सुबेदी / सिएनटीप्रेस
प्रकाशित मिति :
२०८३ साउन ८ गते शुक्रवार



