पानीको जोहो

पानीको जोहो

दाङको दंगीशरण गाउँपालिका–६ बागरमा पानी बोकेर घरतर्फ जाँदै गरेका महिलाहरू । यस क्षेत्रमा पानीको ओभरहेड ट्याङ्की नहुँदा घण्टौँ टाढाबाट पानी बोकेर लैजानु पर्ने बाध्यता छ ।

तस्बिर: दीपक बोहरा

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस