प्रस्तावित उद्योगग्राममा दिवस मनाइयो
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ ग्वारखोला स्थित प्रस्तावित उद्योगग्राममा ११औँ उद्योग दिवस २०८२ मा सहभागी प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाको प्रमुख टिकाराम खड्का लगायत अतिथीहरू ।
तस्विर : सागर सुबेदी
प्रकाशित मिति :
२०८२ मङ्सिर ९ गते मङ्गलवार



