तुलसीपुरमा पहिलो पटक चैते धान खेती 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ वनकट्टीमा पाक्नको लागी तयार अवस्थामा रहेको चैते धान । दाङको तुलसीपुर क्षेत्रमा यो नै पहिलो पटक उत्पादन भएको चैते धान हो । करिब ५ बिगाह क्षेत्रफलमा उत्पादन परिक्षण गरिएको चैते धानको उत्पादन परिक्षण सफल भएको छ ।

तस्विर: सागर सुबेदी / CNTPress

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस