हनुमानको मूर्ति

दाङको घोराही उपमहानगरपालिका–१ स्थित पवित्र सरयू नदीको उद्‌गमस्थल सिमलतारामा रहेको सरयू राम मन्दिर परिसरमा जनस्तरबाट निर्माण गरिएको ५५ फिट अग्लो हनुमानको मूर्ति ।

 

तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस