Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /home/cntpress/public_html/wp-includes/functions.php on line 6131 तुलसीपुरका उद्यमीले बनाएका प्रदर्शनीमा राखिएका हस्तकला सामाग्री - CNT PRESS
तुलसीपुर ५ निवासी हिरा परियार ले बनाउन भएको छाला तथा प्लाष्टिकबाट बनाइएको चप्पल तथा सेन्डिलहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेससक्षम कटाई सिलाई तथा हस्तकला ट्रेनिङ सेन्टरले बनाएको गुडियाहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेसदिदिबहिनी ब्याग तथा क्रिष्टलको गहना बनाउने उद्योगले बनाएको क्रिष्टलबाट बनाएको चुरापोतेहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेसदिदिबहिनी ब्याग तथा क्रिष्टलको गहना बनाउने उद्योगले बनाएको क्रिष्टलबाट बनाएको चुरापोतेहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेसकालिका पकरे कृषि वन उद्यमी समुहले बनाएको बाँसबाट निर्मित फोटोफ्रेम, चुरादानी, लेटर बाकस लगायतका हस्तकला सामाग्रीहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेससूर्याेदय महिला ढकिया उद्यमी समुहले काँसबाट बनाएको ढकिया, कलमदानी लगायतका हस्तकला सामाग्रीहरु तस्विर : सागर सुबेदी / सिएनटीप्रेस