दाङको लमही नगरपालिका-३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले गर्नुभएको ड्रागन फ्रुटखेती । उहाँहरुले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखि व्यवसायिक रुपमा खेती गर्दै आउनुभएको छ । तस्बिर : सुशीला ओली /रासस
Facebook Comments Box
