दाङको घोराही उपमहानगरपालिका–१७ स्थित क्वाडीका किसानहरू परम्परागत तरिकाबाट धान रोपाइँको तयारीका क्रममा खेतमा हिलो सम्याउँदै । तस्बिर : कुलदीप न्यौपाने / रासस प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार