खेत रोप्न बीउ काढ्दै किसान

दाङको लमही नगरपालिका वडा नं ४ सेमरहवामा खेत रोप्न धानको बीउ काढ्दै किसान । अहिले देशभरका किसान धान रोपाइँमा व्यस्त छन् । तस्वीर : दीपक बोहरा / रासस

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस