
तुलसीपुर ५ निवासी हिरा परियार ले बनाउन भएको छाला तथा प्लाष्टिकबाट बनाइएको चप्पल तथा सेन्डिलहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

सक्षम कटाई सिलाई तथा हस्तकला ट्रेनिङ सेन्टरले बनाएको गुडियाहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

दिदिबहिनी ब्याग तथा क्रिष्टलको गहना बनाउने उद्योगले बनाएको क्रिष्टलबाट बनाएको चुरापोतेहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

दिदिबहिनी ब्याग तथा क्रिष्टलको गहना बनाउने उद्योगले बनाएको क्रिष्टलबाट बनाएको चुरापोतेहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

कालिका पकरे कृषि वन उद्यमी समुहले बनाएको बाँसबाट निर्मित फोटोफ्रेम, चुरादानी, लेटर बाकस लगायतका हस्तकला सामाग्रीहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

सूर्याेदय महिला ढकिया उद्यमी समुहले काँसबाट बनाएको ढकिया, कलमदानी लगायतका हस्तकला सामाग्रीहरु
तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

प्रकाशित मिति :
२०८२ असार १२ गते बिहिवार



