जग्गा नापजाँच सुरु

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको बुधबार उद्घाटन गर्नुहुँदै वडा नं १२ का वडाध्यक्ष खुसीराम चौधरी ।

तस्बिरः दीपक बोहरा/रासस

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस