By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार

तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन ३०, बिहीबार १६:२१

दाङ । तुलसीपुर उपमहानगरपालिका–८ कृष्ण मन्दिर नजिक खुकुरी प्रहार हुँदा एक युवक घाइते भएका छन् ।

असोज ३० गते दिउँसो करिब १ बजे तुलसीपुर–८ अश्वार बस्ने करिब २४/२५ वर्षीय सन्दीप भन्ने व्यक्तिले तुलसीपुर–५ रानीजरुवाका २५ वर्षीय पोषण डागीमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार मोटरसाइकल रोकि एक्कासि खुकुरी प्रहार गर्दा डागीको दायाँ हातको चोर औंला र माझी औंलामा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो । उपचारपछि दिउँसो करिब २ बजेर २५ मिनेटमा डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विनोदराज खत्रीको कमाण्डमा पाँच जनाको टोली र प्रहरी चौकी बेलुवाका प्रहरी सहायक निरीक्षक प्रकाश नेपालीको कमाण्डमा टोली खटिएको थियो ।

खुकुरी प्रहारमा संलग्न २२ वर्षीय रिजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेका व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments Box
सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ
पालिकाले ३ जनालाई एउटा साधन दिँदा ट्राफिक नियम उल्लङ्घन बाध्य भयौँ – चालक

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?