By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » लोकप्रिय ट्याक्सी सेवाले मानव सेवा आश्रमलाई निःशुल्क ट्याक्सी सेवा दिने घोषणा

लोकप्रिय ट्याक्सी सेवाले मानव सेवा आश्रमलाई निःशुल्क ट्याक्सी सेवा दिने घोषणा

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन २१, मंगलवार १७:१९

लोकप्रिय ट्याक्सी सेवाको प्रथम बार्षिक उत्सव : मानव सेवा आश्रममा भोजन प्रसादी वितरण गर्दै मनाइयो

दाङ, तुलसीपुर — दाङको तुलसीपुरबाट सञ्चालित लोकप्रिय ट्याक्सी सेवा प्रा.लि.को प्रथम वार्षिकोत्सवको अवसरमा मंगलबार मानव सेवा आश्रम, तुलसीपुरमा भोजन प्रसादी कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त अवसरमा कम्पनीका संस्थापक, कार्यालय प्रमुख सदस्य तथा चालकहरू उपस्थित रहँदै आश्रममा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, बालबालिका र असहाय व्यक्तिहरूलाई भोजन गराइएको थियो। साथै आश्रममा बसेर पढ्ने ४ जना आश्रित विद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता सेवामूलक कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।

लोकप्रिय ट्याक्सी सेवाले मानव सेवा आश्रमलाई निःशुल्क ट्याक्सी सेवा दिने घोषणा गरेको छ । लोकप्रिय ट्याक्सी सेवा प्रा.लि का अध्यक्ष घनश्याम डाँगीले मानव सेवा आश्रमलाई ट्याक्सी सेवा आवश्यक परे आफुहरूले निशुल्क ट्याक्सी सेवा दिने घोषणा गरेका हुन ।

लोकप्रिय ट्याक्सी सेवाले हाल दाङको तुलसीपुरबाट सेवा दिइरहेको छ । वि.सं २०८१ असोज २० गते ३ वटा ट्याक्सीबाट सुरू गरिएको लोकप्रिय ट्याक्सी सेवामा हाल ६ वटा ट्याक्सीबाट सेवा दिने गरेको छ । लोकप्रिय ट्याक्सी सेवाले ८ जनालाई रोजगारी सिर्जना गरेको छ ।

मानव सेवा आश्रमका प्रतिनिधिहरूले लोकप्रिय ट्याक्सी सेवा प्रा.लि.प्रति धन्यवाद ज्ञापन गर्दै सहयोग र मानवीय सेवामा निरन्तर साथ रहने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments Box
अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज
तुलसीपुरको स्मार्ट कृषि गाउँ : न त उपमहानगरलाई, न त किसानलाई चासो
बागमतीका शिक्षकहरुका लागि अभिमुखिकरण हुँदै

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?