By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चोरखोला गाडी दुर्घटनामा घाइते निशाको निधन

चोरखोला गाडी दुर्घटनामा घाइते निशाको निधन

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १६, बिहीबार ०९:३८

दाङ, १६ असोज । दाङ–सल्यान सडकखण्डको चोरखोलामा भएको गाडी दुर्घटनामा मृत्यु हुने संख्या चार पुगेको छ । दुर्घटनामा गम्भिर घाइते रुकुम पश्चिमको बाफिकोट–४ निवासी ३६ वर्षिय निशा केसी वलीको उपचारको क्रममा आज बिहान निधन भएको छ ।

उहाँको निधन भएसंगै चोरखोलामा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । वलीको भारतको लखनउमा उपचारको क्रममा निधन भएको उहाँका आफन्त प्रचण्ड देवकोटा खत्रीले जानकारी दिनुभयो ।

गत आइतबार बिहान रुकुम पश्चिमबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई पुरुष र एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

Facebook Comments Box
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत
नेपालमा भित्रियो मनसुन
ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट एक बर्षमा दुई करोड बढी राजश्व संकलन
डिभाइन टेम्पल एकाडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न
तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?