By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जेनजी आन्दोलनमा लुटपाट, तोडफोड आगजनी गर्ने तरूण दलका ३ नेतालाई कारबाही

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड आगजनी गर्ने तरूण दलका ३ नेतालाई कारबाही

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १३, सोमबार १९:४६

दाङ / जेनजी आन्दोलनमा लुटपाट र तोडफोड गरेको भन्दै नेपाली काँग्रेस निकट तरुण दलका ३ जना नेतालाई कारबाही गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा दाङमा भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा नेपाल तरुण दल दाङले आफ्ना तीन सदस्यलाई निष्काशन गरेको छ। तरूण दलको दाङ जिल्ला सदस्य घोराहीका विनोद गुरुङ, नेपाल तरूण दल वबई गाउँपालिकाका अध्यक्ष गोपिकृष्ण वुढा र नेपाल तरूण दल तुलसीपुरका अध्यक्ष हुँ भन्दै हिड्ने कमल घर्तीलाई संगठनले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

नेपाल तरूण दल जिल्ला कार्यसमिति दाङले उनीहरू जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयदेखि व्यक्तिका निजी घरसम्पत्ति माथि आगजन लुटपाट र तोडफोड जस्ता जघन्य घटना घटाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै कारबाही गरेको जनाएको छ।

Facebook Comments Box
सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम
सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित
गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय
समाचार प्रभाव : अपांगता सहायता सामग्रीमा अनियमितता भएको भनिएको रकम फिर्ता 
टर्च लाईटले हानेर घोराहीमा श्रिमतीले गरिन श्रीमानको हत्या

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?