By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तुल्सीपुर उपमहानगरपालिकालाई राप्ती मालवाहक यातायात सेवा प्रा.लीले गर्यो सामग्री सहयोग

तुल्सीपुर उपमहानगरपालिकालाई राप्ती मालवाहक यातायात सेवा प्रा.लीले गर्यो सामग्री सहयोग

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १२, आईतवार १७:४२

तुलसीपुर/ राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको छ । गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर्ण रूपमा क्षति भएका थिए । सो क्रममा भवनसँगै कार्यालयमा रहेका सामग्री जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो ।

त्यही कठिनाइलाई मध्यनजर गर्दै संस्थाले आज उपमहानगरपालिकालाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो । अफिस टेबल १ थान, दराज १ थान, अफिस कुर्सी १ थान, प्लास्टिक कुर्सी १० थान र फायर फाइटर २ थान उपलब्ध गराइएको प्राली का अध्यक्ष भुवन भुसालले जानकारी दिनुभयो । सामाग्री हस्तान्तरण गर्दै उहाँले जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग पनि गर्नुभयो ।

सहयोग सामग्री बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सहयोगप्रति आभार व्यक्त गर्दै आगो लाग्दा कार्यालयका संरचना मात्र नभई काम गर्ने वातावरण नै नष्ट भएको थियो र यस्तो कठिन घडीमा राप्ती मालबाहक जस्ता संस्थाले देखाएको सहयोगले सेवा प्रवाहलाई सहज बनाउन ठूलो टेवा पुर्‍याएको छबताउनुभयो । यसले समुदाय र संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउने बिश्वास व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे , राप्ती मालबाहक यातायातका बिपत ब्यबस्थापन संयोजक लाल बहादुर के सी , उपमहानगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
तुलसीपुरका उद्यमीले बनाएका प्रदर्शनीमा राखिएका हस्तकला सामाग्री
विपिन जोशीको सम्झनामा दीप प्रज्वलन 
दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक
लोकप्रिय ट्याक्सी सेवाबाट उत्कृष्ट चालक सम्मानित : उपहार स्वरूप खसी प्रदान
लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार र विज्ञ

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?