By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चोरखोला दुर्घटना: मृतक तीन जनाकाे पहिचान खुल्याे

चोरखोला दुर्घटना: मृतक तीन जनाकाे पहिचान खुल्याे

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १२, आईतवार ०८:०१

चोरखोला दुर्घटना: मृतक तीन जनाकाे पहिचान खुल्याे

तुलसीपुर,१२ असाेज ।

रुकुम बाँफिकाेटबाट दाङ तुलसीपुरतर्फ आउदै यात्रुवाहक हाईस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ ।

लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे थियाे ।

मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका ५ निवासी ६७ बर्षीय पबि के.सी, साेही ठाउँका २७ बर्षीय प्रकाश के.सी र ३० बर्षीय शसिधर के.सीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा दुइजना गम्भीर घाइते भएका छन् । गाडी सडक देखि एक सय पचाह मिटर तल खसेकाेे छ ।

Facebook Comments Box
तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार
सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित
अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी
बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार
तुलसीपुरमा जुवा(तास) खेलिरहेका ९ जना पक्राउ

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?