By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

सागर सुबेदी
सागर सुबेदी
२०८२ भाद्र १६, सोमबार १४:१५

सोमबार, भदौ १६, २०८२

दाङ । विद्यालय शिक्षा विधेयक सच्याउन माग गरेर निजी विद्यालय सञ्चालकले दाङको तुलसीपुरमा स्कुल बस सहितको र्‍याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान र ओपनले संयुक्तरूपमा तुलसीपुर बजार क्षेत्रमा र्‍याली निकालेका हुन् ।

यसअघि, निजी विद्यालय सञ्चालकहरूले पाँचबुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनुपर्ने माग उनीहरूको छ ।

निजी विद्यालय सञ्चालकले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ ।

नेसनल प्याब्सन तुल्सीपुर अध्यक्ष लोकेन्द्र खड्काले करिब एक घण्टा तुल्सीपुर बजार क्षेत्रमा स्कुल बस उतारेको बताए । “आज पूरै तुल्सीपुर बजार क्षेत्रमा स्कुल बस निकालेर जाम गराएका छौँ,” उनले भने ।

तर, ट्राफिक कार्यालय तुल्सीपुरका प्रमुख लक्ष्मण ऐरले निजी विद्यालयको प्रदर्शनले सवारी आवागमनमा खासै असर नपरेको बताए ।

“निजी विद्यालय सञ्चालक सडकमा उत्रिसकेपछि अलिअलि असहज त भइहाल्छ । तर, सवारी आवागमन नै बन्द गर्नुपर्ने र डाइभर्सन गर्नुपर्ने अवस्था थिएन ।” ऐरले भने ।

Facebook Comments Box
सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो
तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग
सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम
सुत्केरीको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तनाव
टर्च लाईटले हानेर घोराहीमा श्रिमतीले गरिन श्रीमानको हत्या

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?