By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ भाद्र १५, आईतवार ०८:४६

तुलबहादुर कवँर मगर / भालुवाङ, १५ भदौ ।

दाङको राप्ती गाउँपालिकाले अब पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउने व्यवस्था सुरु गरेको छ।

पालिकाले सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको हो। यस अन्तर्गत पहिलो चरणमा करिब १० हजार नागरिकका मोबाइल नम्बर संकलन गरी फोनमार्फत सूचना प्रवाह थालिएको छ भने बाँकी नागरिकको सम्पर्क नम्बर पनि क्रमशः संकलन भइरहेको पालिकाले जनाएको छ।

सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङका अनुसार यसका लागि नेपाल टेलिकमकाे १० र एनसीएलका १० गरि २० वटा नम्बर प्रयोग गरी एउटै समयमा धेरै जनाको मोबाइलमा फोन पुग्ने व्यवस्था गरिएको छ। फोन गएको बेलामा नागरिकले उठाउनासाथ पालिकाको सूचना सुन्न सक्नेछन्।

यदि फोन नउठाएमा केही समयपछि स्वचालित रूपमा सोही नम्बरमा पुनः कल जाने र एउटै व्यक्तिको नम्बरमा अधिकतम दुई पटकसम्म फोन आउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले यस प्रणालीले पालिकाका सूचना र निर्णयहरू सबै नागरिकसम्म समयमा पुर्याउन सहयोग गर्ने बताउनुभयो। प्रविधिको सदुपयोगमार्फत पारदर्शिता, उत्तरदायित्व र सेवामा सहजता ल्याउने लक्ष्यका साथ अघि बढिएको उहाँको भनाइ छ।

पालिकाले यस प्रणालीबाट पालिकाका निर्णय, सेवा, कार्यक्रम र विभिन्न आवश्यक जानकारी नागरिकलाई सहज र समयमै उपलब्ध हुने विश्वास लिएको छ।

Facebook Comments Box
‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर
तुलसीपुरका उद्यमीले बनाएका प्रदर्शनीमा राखिएका हस्तकला सामाग्री
दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक
दाङको ग्वारखोलामा सडक भासिंदा टिप्पर पल्टियो, चालक घाइते
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थाल्यो

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?