By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दाङमा एक बर्षमा सवारी दुर्घटनामा ८१ जनाको मृत्यू

दाङमा एक बर्षमा सवारी दुर्घटनामा ८१ जनाको मृत्यू

सागर सुबेदी
सागर सुबेदी
२०८२ श्रावण ११, आईतवार ११:३५
सडकमा सचेतना प्रदान गर्दै प्रहरी सहायक निरीक्षक शिव बिष्ट (तस्विर-सागर सुबेदी)

सागर सुबेदी, दाङ / साउन ११

दाङमा आर्थिक बर्ष २०८१/०८२ मा सवारी दुर्घटना परि ८१ जनाको मृत्यू भएको छ ।

जिल्ला ट्राफिक कार्यालय दाङले दिएको सूचना अनुसार सवारी दुर्घटना परि एक बर्षमा ५९९ जना घाइते भएका छन भने ८१ जनाको मृत्यू भएको छ । एक बर्षको अन्तरालमा ३६० पटक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष सवारी दुर्घटना संख्या र सवारी दुर्घटनामा घाइते हुनेहरुको संख्या केही बढे पनि मृत्यू हुनेको संख्या भने घटेको छ । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा २०३ वटा सवारी दुर्घटना हुँदा ३५२ जना व्यक्ति घाइते भएका थिए भने ९८ जनाको मृत्यू भएको थियो ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना कार्यक्रमलाई भने तिव्र पारेको छ । आ.व २०८०/०८१ मा १,०४५ वटा जनचेतना कार्यक्रम गर्दै ५१, ३८४ जनालाई ट्राफिक सचेतना प्रदान गरेको जिल्ला ट्राफिक कार्यालय दाङले यस आ.व २०८१/०८२ मा भने १,४०१ पटक जनचेतना कार्यक्रम गर्दै ९३,८६२ जनालाई ट्राफिक सचेतना प्रदान गरेको छ ।

 

 

 

Facebook Comments Box
बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
ग्यारेजमा मर्मतपछि हाईवेमा परीक्षण गरिँदै गरेको मोटरसाइकल र स्कार्पियो ठोक्किए
चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन
रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?