By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुत्केरीको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तनाव

सुत्केरीको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तनाव

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ असार २०, शुक्रबार १८:५८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव भएको छ ।

घोराही उपमहानगरपालिका– १८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो ।

बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेसनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आन्दोलित बनेका हुन् ।

मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण सुनारको ज्यान गएको भन्दै अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् । उनीहरूले अपरेसन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपातसमेत गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महावीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकीय लापरबाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान राखेका छन् । साथै, नवजात शिशुको उचित उपचारको माग पनि गरेका छन् ।

यस विषयमा प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक जानकारी सङ्कलनको प्रक्रिया चलिरहेको जानकारी दिए ।

उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचारका क्रममा अपनाइएका विधि र प्रकृयाका आधारमा वस्तुगत यथार्थ सार्वजनिक गरिने बताए ।

Facebook Comments Box
ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै
उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज
गैसस महासंघ लुम्बिनी साझा रणनीति र प्रभावकारी कार्यक्रममा जोड
विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?