By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ कार्तिक १०, सोमबार १५:३९

सागर सुबेदी / दाङ
दाङको तुलसीपुर कारागारका ७६ कैदीबन्दी अझैँ फरार रहेका छन । फरार हुँदा स्थानीय समुदायमा ठुलो भय र असुरक्षा फैलिएको छ । समुदायमा चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ ।

जेनजी प्रदर्शनको क्रममा गत भदौ २३ र २४ गते कारागार कार्यालय तुलसीपुरबाट भागेका २५३ जना मध्ये आफै फर्किएका तथा प्रहरीले पक्राउ गरी हालसम्म १५६ जना नियन्त्रणमा आइसकेका छन भने ७६ जना अझैँ फरार रहेका छन ।

कारागार कार्यालय तुलसीपुरका जेलर गिर बहादुर सेजुवालले दिएको जानकारी अनुसार फरार २५३ जना मध्ये २१ जना अन्यत्र भागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिरको कारागारमा रहेका छन । यस्तै अन्य जिल्लाका फरार ११ जना कैदीलाई दाङ प्रहरीले नियन्त्रणमा लिई कारागार कार्यालय तुलसीपुरमा राखिएको छ ।

फरार कैदीबन्दीहरुको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायतको सक्रियतामा खोजी कार्य भैरहेको जेलर सेजुवालले सिएनटीप्रेससँगको कुराकानीमा बताएका छन । जेलर सेजुवालले भने “फरार कैदीबन्दीहरुको फोटो सहितको तिन पुस्ते विवरण नेपाल प्रहरीलाई उपलब्ध गराइसकेका छौँ, जतिसक्दो चाँडो खोजी गरी नियन्त्रणमा ल्याउनेछौँ ।”

Facebook Comments Box
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
सवारी दुर्घटनामा परी दशैँको दिन अस्ताए सन्तु : पैदल यात्रा गर्दा ठक्कर दिएर सवारी चालक फरार
राप्तीका ८ वटा वडा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा
नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न
तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?