By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन

जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ आश्विन २, बिहीबार १७:४९

तुलबहादुर कवँर मगर
सिसहनियाँ, २ असोज।

दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नुभएकाे हाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा मगरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार अनिवार्य हुने बताउनुभयो। उहाँले नयाँ भवनले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।

अध्यक्ष विष्टले निर्वाचित भएलगत्तै विद्यालयलाई माध्यमिक तह (कक्षा १० सम्म) अध्यापनको अनुमति प्रदान गरिएको स्मरण गर्दै, यसले विकट क्षेत्रमा रहेका विद्यार्थीलाई पढाइका लागि तराई झर्नुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुभयो।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, कार्यपालिका सदस्य रणबहादुर पुजाली, वडा सदस्य भुपलाल थापा मगर, निमित्त प्रधानाध्यापक पुरन चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज दर्लामी मगरलगायतले आफ्ना मन्तव्य व्यक्त गर्नुभएकाे थियो।

शिक्षिका पुजा राना मगरकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षक पिताम्बर यादवले गर्नुभएको थियो।

Facebook Comments Box
तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे
मिस नेपाल २०२३ को उपाधि श्रीच्छालाई
डिभाइन टेम्पल एकाडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?