By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ भाद्र १४, शनिबार २०:१७

बिजौरी, भदौ १४। विजौरी उद्योग बाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत -सम्मान कार्यक्रम शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

विजौरी उद्योग वाणिज्यका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि चौधरीले समावेशी र समानुपातिक विकासमा आफु जहिल्यै पनि सकारात्मक भएको भन्दै जनताको आवश्यकतालाई मध्यनजर गर्दै विजौरी उद्योग वाणिज्य संघले उठाएका मागहरुलाइ आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । विजौरी कुनै बेला मध्य दाङकै व्यापारीक ट्रान्जिट भएकाले पनि यो क्षेत्रको प्रवर्द्धन गर्नु आफ्नो दायित्व भएको बताए ।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवा पलायनलाई रोक्न उद्योग वाणिज्य संघहरुको अहम् भुमिका रहेको बताए ।
वाणिज्य उपाध्यक्ष डिल्ली वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण महासचिव दिपक बस्नेतले गर्नु भएको थियो ।

Facebook Comments Box
चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन
बागमतीको चौरा आविका शिक्षक दर्लामी विद्यालयमै कुटिए
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
समाचार प्रभाव : अपांगता सहायता सामग्रीमा अनियमितता भएको भनिएको रकम फिर्ता 
नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?