By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ भाद्र १४, शनिबार १९:२३

लायन्स क्लब अफ दाङ क्यापिटलको आयोजनामा शनिबार तुलसीपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा कार्यक्रम आयोजना गरि रक्तदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले रक्तदानलाई महान् मानवसेवा भन्दै यसको निरन्तरतामा जोड दिनुभयो। रगतले कसैको जीवन बाच्नुका साथै नियमित रक्तदान अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । रक्तदान गर्ने व्यक्तिले अरूको जीवन मात्रै मात्रै नबचाएर आफू पनि स्वस्थ हुने उहाले बताउनुभयो ।।

विशिष्ट अतिथि लायन्स क्लबका डिस्टृक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठले समाजसेवामा लायन्स क्लबको निरन्तर योगदान उल्लेख गर्दै रक्तदानलाई लायन्स आन्दोलनकै महत्वपूर्ण अभियानको रुपमा व्याख्या गर्नुभयो। रगत दान गर्नु भनेको जीवन दान गर्नु भएकाले यो सबैभन्दा ठूलो पुण्यकार्य भएको बताउनुभयो ।

लायन्स क्लब अफ दाङ क्यापिटलका संस्थापक अध्यक्ष हिमाल डाँगीले क्लब स्थापना कालदेखि नै सामाजिक सेवाका थुप्रै गतिविधिहरु सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यहरु हुने बताउनुभयो।

त्यसैगरी हालका अध्यक्ष अजित खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष खनालले नियमित रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्य वक्ताहरूले समेत रक्तदानको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा दर्जनौँ मानिसहरूले रक्तदान गरेका थिए, जसबाट राप्ती प्रादेशिक अस्पतालमा रगत अभाव हुने अवस्थालाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ।

लायन्स  क्लब अफ दाङ क्यापिटलका प्रथम उपाध्यक्ष डम्बर के.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब भुपेन्द्र ओलिले गर्नुभएको थियो ।

Facebook Comments Box
राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेशिन
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?