By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एन प्याब्सन तुलसीपुर नगरको तीज नृत्य प्रतियोगिता सम्पन्न, अमृत एकाडेमी प्रथम

एन प्याब्सन तुलसीपुर नगरको तीज नृत्य प्रतियोगिता सम्पन्न, अमृत एकाडेमी प्रथम

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ भाद्र ३, मंगलवार २०:०४

दाङ । नेशनल प्याब्सन तुलसीपुर दाङको आयोजनामा हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज २०८२ को अवसरमा तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रममा  नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष सुमन केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  कार्यक्रमको विशिस्ट अतिथि दाङ जिल्ला अध्यक्ष शालिकराम कार्कीले गर्न भएको थियो । प्रमुख अतिथि मन बहादुर खड्काले तीज पर्वले महिलाको भूमिका, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्ने बताउनुभयो।

विशिष्ट अतिथि जिल्ला अध्यक्ष शालिकराम कार्कीले तीजजस्ता पर्वले आपसी मेलमिलाप, संस्कृतिप्रतिको लगाव र राष्ट्रिय एकता मजबुत हुने धारणा राख्नुभयो।

प्रतियोगितामा अमृत एकाडेमी प्रथम, सगरमाथा बालबाटिका स्कुल द्वितीय, शिखा इङ्ग्लिस बोर्डिङ स्कुल तृतीय र लोकप्रिय एकाडेमी सान्त्वना विजेता बने। स्थान प्राप्त विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम जिल्ला उपाध्यक्ष लिलाधर भण्डारी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण नगर सचिव रमेश पौडेलले गर्नुभएको थियो।

Facebook Comments Box
ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न
‘गरे के हुन्न र’: सुन कागती खेतीमा गढवाका युवाको प्रेरणादायी पाइला
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?