By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ग्यारेजमा मर्मतपछि हाईवेमा परीक्षण गरिँदै गरेको मोटरसाइकल र स्कार्पियो ठोक्किए

ग्यारेजमा मर्मतपछि हाईवेमा परीक्षण गरिँदै गरेको मोटरसाइकल र स्कार्पियो ठोक्किए

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ असार २७, शुक्रबार १२:३८

दाङ, असार २७
तुलसीपुर उपमहानगरपालिका १० उरहरी चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०:३० बजे नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले मोटरसाइकल मर्मत गरी परीक्षण गरिरहेको अवस्थामा रा ७ प ५५५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–१३, फुलवारी निवासी २० वर्षीय दिपेस नेपाली गम्भीर घाइते भएका छन्। उनको बाँया खुट्टा, कम्मर तथा पेटमा चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएका उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ। हाल उनको अवस्था बेहोस रहेको र उपचारमा उनका दाजु दिपक नेपाली संलग्न रहेको बुझिएको छ।

दुर्घटनामा संलग्न स्कार्पियो, मोटरसाइकल र स्कार्पियो चालक सल्यान कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Facebook Comments Box
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान
उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ
चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक
सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?