By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन

बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन

संवाददाता
संवाददाता
२०८२ जेष्ठ २०, मंगलवार २०:०७

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा मंगलबार शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन भएको छ । गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा नगरपालिका-११ को सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका र व्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन भएको हो ।

शिविर बागमती-६, फापरबारीस्थित बेतेनी स्वास्थ्य चौकीमा सञ्चालन भएको छ। शिविरमा जन्मजात खुट्टा फर्किएको, हड्डी टेढो(फेरिएको, ओठरतालु फाटेको, हातखुट्टा नबढेको, जलन वा पोलाइबाट टिस्यु गुमाएका, शरीर सिधा नरहेको जस्ता अवस्था भएका व्यक्तिको परीक्षण गरिएको छ भने आवश्यक उपकरणसमेत वितरण गरिएको छ। शिविरमा पहिचान भएका रोग तथा समस्याको संस्थाले निशुल्क उपचार गरिदिने भएको छ ।

कार्यक्रमका सुपरभाइजर रुद्र सापकोटाका अनुसार जेठ २१ र २२ गते सिन्धुलीको घ्याङलेख गाउँपालिकामा, २३ गते तिन पाटन गाउँपालिका, २४ गते दुधौली नगरपालिका, २५ गते हरिहरपुरगढी गाउँपालिका र २६ गते मरिण गाउँपालिकामा शिविर सञ्चालन हुने भएको छ ।

Facebook Comments Box
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन सम्पन्न
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थाल्यो
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
सहकारीहरु विश्वास योग्य हुन जरुरी छ : मेयर लामा

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?