By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हरिहरपुरगढीमा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

संवाददाता
संवाददाता
२०८२ जेष्ठ २०, मंगलवार १९:०९

मकवानपुरः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानीय तहको तर्जुमा,आध्यावधिक कार्यान्वयन तथा आन्तरिक रोजगारी प्रवद्र्धन अभियान सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमले दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको प्रमुख आधार नै उत्पादनशील रोजगारी रहेका कारण नीतिगत, वस्तुगत र विकास रणनीतिहरूमा रोजगारी वद्र्धनलाई जोड दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले नेपाल सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनको लागि विभिन्न पहलहरु अघि वढाउँदै स्वदेशमै रोजगारीको अवसरहरुको सिर्जना गर्नुपर्ने बताउनुभयो । हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई ,६ नम्बर वडाका अध्यक्ष यक बहादुर मोक्तान, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान,कार्यापालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमका राजेन्द्र बुढाथोकीले गर्नुभएको थियो भने
कार्यक्रमको सञ्चालन रोजगार सेवा केन्द्र हरिहरपुरगढी गाउँपालिकाका प्रमुख लक्ष्मीश्वरी तुईतुईले गर्नुभएको थियो ।

Facebook Comments Box
गैसस महासंघ लुम्बिनी साझा रणनीति र प्रभावकारी कार्यक्रममा जोड
ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट एक बर्षमा दुई करोड बढी राजश्व संकलन
राप्तीका ८ वटा वडा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा
ज्ञान ज्योति मा.विमा कक्षा ११ मा भर्ना खुल्यो – ज्ञान ज्योति नै किन ?
तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?