By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेतृत्व चयनमा होमियो जेसिस

नेतृत्व चयनमा होमियो जेसिस

संवाददाता
संवाददाता
२०८१ पुष ११, बिहीबार १७:०५

हेटौंडा – हेटौंडा जेसिसको निर्वाचन पुस १३ गते हुने भएको छ । उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष सञ्जीव तिमल्सिना (सुदीप) आउ“दो निर्वाचनको कार्यकारी उपाध्यक्षका लागि उम्मेद्वार हुन् । उनले २०१६ देखि जेसिसमा आवद्ध भइ २०२० मा उपाध्यक्ष भएका थिए । जेसिस अभियानमा लागेर २०२१/०२२ मा साधरण सदस्य भइ निरन्तर सामाजिक अभियानमा लागे । उनले २०१३ मा जेसिस सप्ताह कार्यक्रममा उत्कृष्ट कार्यक्रम संयोजकसमेत घोषणा गरिएको थियो । आगामी दिनमा कार्यकारी उपाध्यक्ष भइ सामाजिक अभियानमा निरन्तर लाग्नुका साथै जेसिससम्बन्धि विभिन्न तालिम, व्यवसायसम्बन्धि ज्ञानहरु प्रदान गर्ने योजना बनाएको उनले बताए । जेसीआइ हेटौडा वर्ष २०२५ को लागि कार्यकारी उपाध्यक्ष पद को लागि उम्मेदवारी दिन गइरहेको जानकारी गराउँदै सम्पूर्ण हेटौडा जेसिजका सदस्यज्यूहरुलाई तपाईहरुको मन र मतको अपेक्षासहित समर्थन आवहान उनले गरेका छ्न। २०१७ देखिको जेसीज यात्रामा सम्पूर्णले गर्नुभएको माया र सद्भावको कारण नै आज यस ठाउँमा उभिन सफल भएको मा खुशि गरे। हेटौंडाको मात्र नभएर सम्पूर्ण मकवानपुर जिल्लाभरिका युवाहरुको नेतृत्व गर्ने यस संस्थामा विजयी भएमा असल नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे।। जेसिसको साधारणसभाबाट एक अध्यक्ष, दुई कार्यकारिणी उपाध्यक्ष र ४ जना उपाध्यक्ष निर्वाचित हुनेछन् भने बा“की पद मनोनित हुने व्यवस्था छ । हेटौंडा जेसिसको कार्यकारिणी उपाध्यक्षका लागि गंगाप्रसाद पौडेल, सुदीप, विश्वप्रसाद गौतम र सन्तोष पराजुलीले उम्मेद्वारी घोषणा गरेका छन् । उनीहरु मत माग्न केन्द्रित हुन थालेका छन् । उपाध्यक्षमा विवेक फुया“ल, किरण आले, शिशिर पराजुली, प्रवीण श्रेष्ठ, कुशल रिजाल र विराज गौतमले उम्मेद्वारी घोषणा गरेका छन् । विकेशलाल श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिका कार्यकारिणी उपाध्यक्ष विवेकआनन्द न्यौपाने र महासचिव पंकजदास बानिया“ अध्यक्षका आकांक्षी छन् । दुवै जना नेतृत्व लिने चाहनासहित केही महिनादेखि आन्तरिक तयारीमा लागिपरेका छन् । अध्यक्षका प्रत्याशी न्यौपाने सन् २०१७ मा हेटौंडा जेसिसको सदस्य बनेका थिए । उनले २०२० मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २३ मा महासचिव र २४ मा कार्यकारिणी उपाध्यक्ष रहेर काम गरिसकेका छन् । न्यौपानेले वर्ष सन् २०२५ लाई तालिम वर्ष बनाउ“दै युवाको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आफ्‌नो कार्यकाल नमूनालायक बनाउने योजना रहेको सुनाए । अध्यक्षका अर्का उम्मेद्वार बानिया“ २०१५ मा जेसिस प्रवेश गरेका हुन् । उनले २०१८ मा उपाध्यक्ष, २०२१ मा कार्यकारिणी उपाध्यक्ष र २०२४ मा महासचिव रहेर काम गरिसकेका छन् । बानिया“ले हेटौंडा जेसिसको उचाईंलाई अझ बढाउने गरी काम गर्नका लागि अध्यक्षमा आफ्‌नो उम्मेद्वारी भएको बताए । हेटौंडा जेसिसमा १ सय ९९ मतदाता छन् । मकवानपुरकै पहिलो जेसिस हेटौंडा जेसिसको ४७ औं साधारणसभा तथा निर्वाचन पुस १२ र १३ गते हु“दैछ ।

Facebook Comments Box
गुजरातमाथि लखनउको शानदार जित
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न
उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?