सामाजिक सुरक्षा भत्ता लिन लाईनमा 

तुलसीपुर, १३ कात्तिक ।

दाङकाे तुलसीपुर स्थित सिद्धार्थ बैंकमा सामाजिक सुरक्षा भत्ता लिन बाहिर पेटिमै बसेकाहरू । सामाजिक सुरक्षा भत्ता लिन बैैंकमा विहानैदेखि लाईनमा बस्नु पर्ने अबस्था छ । तस्बिर: दीपक बाेहरा/ रासस

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस