By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान

बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार २१, शनिबार २०:४२

तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको बाल सहारा इङ्लिस बोर्डिङ स्कुलले एसईई २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

विद्यालयका प्रधानाध्यापक सालिकराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाङीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मान बहादुर खड्काको बिशिस्ट आतिथ्यता रहेका थियो ।

कार्यक्रममा प्रमुख अतिथि डाङीले निजी विद्यालयहरूको गुणस्तरीय शिक्षाले नै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो । एसईई मा राम्रो नतिजा ल्याउनु एक ठूलो उपलब्धि भएको र त्यसपछि पनि निरन्तर मिहिनेत जरुरी हुने उहाले बताउनुभयो । उहाले शिक्षामा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि शिक्षा अधिकृत खड्काले विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा दिने बताउनुभयो । आज सम्मानित विद्यार्थीहरू भविष्यमा राष्ट्रका कर्णधार भएको र बाल सहारा स्कुलले शिक्षा क्षेत्रमै सशक्त पहिचान बनाउँदै गएको भन्दै प्रशंसा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक कर्कीले विद्यार्थीहरूलाई अनुशासित, मेहेनती र लक्षप्रति प्रतिबद्ध बन्न आग्रह गर्दै विद्यालयले केवल किताबी ज्ञान मात्र नभएर नैतिक मूल्य र व्यवहारिक जीवनका लागि पनि आधार बनाइरहेको बताउनुभयो ।
नेशनल प्याबसन दाङका कोषाध्यक्ष भुवन ओलि , नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन के सी , माबी दोघरेका शिक्षक मेधराज पोख्रेल लगाएतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयका समितिका सदस्यहरूको उपस्थिति थियो।सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो।
विद्यालयका शिक्षक ओखिराम के सी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शरद शर्माले गर्नुभएको थियो ।

Facebook Comments Box
ज्ञान ज्योति मा.विमा कक्षा ११ मा भर्ना खुल्यो – ज्ञान ज्योति नै किन ?
सहकारीहरु विश्वास योग्य हुन जरुरी छ : मेयर लामा
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस
दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )
राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?