By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

संवाददाता
संवाददाता
२०८० जेष्ठ ७, आईतवार १७:५५

७ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमेनेटर नजिक पुगेको छ । यो जितसँगै मुम्बईको १४ खेलबाट १६ अंक भएको छ र उ चौथो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको गुजरात टाइटान्ससँग खेल्न लागेको रोयल च्यालेन्जर्स बैंगलोरले मात्र मुम्बईलाई उछिन्ने संभावना छ । त्यसका लागि १४ अंक रहेको बैंगलोर टाइटान्सलाई  हराउनै पर्ने छ । तर यो खेल हुने बैंगलोरमा पानी परेकाले खेल सुरू हुन ढिलाइ भएको छ ।

बाङखडे स्टेडियममा हैदरावादले दिएको २०१ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन क्यामरन ग्रिनले शतकीय पारी खेले । ४७ बलमा ८-८ चौका र छक्का हानेका उनी १०० रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । उसका मयन्क अग्रवालले ८३ र भिवरान्त शर्माले ६९ रन बनाएका थिए । १४ खेलमा ४ खेलमात्र जितेको सनराइजर्सले अंक तालिकाको पुछारमा रहँदै यो सिजनको आईपीएल सकाएको छ ।

Facebook Comments Box
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पोखरेल
पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने
तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार
डिभाइन टेम्पल एकाडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न
मंगलबार विदेशी मुद्राको विनिमयदर

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?