By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ कार्तिक १०, सोमबार १२:०९

तुलसीपुर, दाङ — नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा सोमबार तुलसीपुर उपमहानगरपालिका–११ कटाहामा जन्मजात अपाङ्गता भएका १८ वर्षीय थमन चौधरीलाई ह्विलचियर वितरण गरिएको छ ।
नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीको अध्यक्षतामा ‘समाज सेवामा तरुण दल’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालसहित नेपाली काँग्रेसका अन्य नेताहरू, कार्यकर्ता तथा स्थानीयको उपस्थिती रहेको थियो ।
अध्यक्ष घर्तीले नेपाल तरुण दल केवल राजनीतिक संगठन मात्र नभई समाजसेवामा पनि अग्रसर रहँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता सेवा मूलक कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता जनाएका छन ।
यस अवसरमा वक्ताहरूले नेपाल तरुण दलको स्थापना दिवसले युवालाई जिम्मेवार र सेवामुखी बन्न प्रेरणा दिने बताएका थिए ।
अध्यक्ष घर्ती केहि समय अघि नेपाल तरुण दल तुलसीपुरको अध्यक्ष होइनन भनि जिल्ला अध्यक्षले कारबाही गरेको पत्र बाहिरिए सँगै विवादित बनेका थिए तर नेपाली काँग्रेस तुलसीपुरले घर्ती नै नेपाल तरुण दल तुलसीपुर नगर कमिटीको आधिकारिक अध्यक्ष भएको पत्र सार्वजनिक गरे पश्चात अहिले सामाजिक सेवामा अग्रसर भएका छन ।

Facebook Comments Box
तुलसीपुरमा जुवा(तास) खेलिरहेका ९ जना पक्राउ
एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो
तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार र विज्ञ

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?