By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ कार्तिक २, आईतवार १०:२१
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

दाङ – दंगीशरण गाउँपालिका–४ मौलीमा आइतबार बिहान थ्रेसरमा परि एक महिला घाइते भएकी छन्।

घर नजिकै छिमेकी लिलाधर के.सी.को खेतमा धान थ्रेसिङ गर्ने क्रममा मौलीकी ६० वर्षीया टिका शर्माको थ्रेसर मेशिनमा सल बेरिँदा टाउकोमा चोट लागी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते शर्मालाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो। राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि सिटी स्क्यानको लागि घोराही रिफर गरिएको स्रोतले जनाएको छ।

उनी अहिले सामान्य अवस्थामा रहेको र उपचारमा छोरा दीपक शर्मा संलग्न रहेको बुझिएको छ।

यसअघि पनि धान थ्रेसिङको क्रममा सावधानी नअपनाउँदा यस्ता दुर्घटनाहरू दाङको ग्रामीण क्षेत्रमा दोहोरिँदै आएका छन्। प्रहरी र स्थानीय निकायले किसानहरूलाई थ्रेसिङ गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै
चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक
गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?