By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विपिन जोशीको सम्झनामा दीप प्रज्वलन 

विपिन जोशीको सम्झनामा दीप प्रज्वलन 

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन ३०, बिहीबार १९:२१

तुलसीपुर, दाङ / नेपाल तरूण दल तुलसीपुर नगर कमिटीले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपाल तरुण दल तुलसीपुर नगर कमिटीद्वारा आयोजना गरिएको उक्त दीप प्रज्वलन कार्यक्रम तुलसीपुरको बी.पी.चोकमा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित वक्ताहरूले विपिन जोशीको निधनले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई गहिरो दुःख पु-याएको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि युवा नेता केशव राज आचार्यले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाप्रति सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीले गर्नुभएको थियो।

उनले युवा पुस्तामाथि परेको यो क्षतिले समाजमा उत्पन्न भएको पीडा गहिरो भएको उल्लेख गर्दै एकताबद्ध भएर परदेशिएका युवाको हकहितका लागि आवाज उठाउन आग्रह गरेका छन । साथै विपिन जोशीको शव नेपाल ल्याउन सरकारले यथाशिघ्र पहल गर्न पनि घर्तीले सरकारलाई आग्रह गरेका छन ।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सबैले दीप प्रज्वलन गर्दै विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

Facebook Comments Box
अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार
शेयर बजार फेरि २ हजार विन्दुभन्दा तल झर्‍याे
राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै
बागमतीको चौरा आविका शिक्षक दर्लामी विद्यालयमै कुटिए
विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?