By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मानव सेवा आश्रम तुलसीपुरमा सामूहिक टिका–जमरा कार्यक्रम सम्पन्न

मानव सेवा आश्रम तुलसीपुरमा सामूहिक टिका–जमरा कार्यक्रम सम्पन्न

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १९, आईतवार १०:३१

तुलसीपुर । बडा दशैंको अवसरमा मानव सेवा आश्रम, तुलसीपुरमा सामूहिक टिका–जमरा कार्यक्रम सम्पन्न भएको छ ।

दशैंको तेस्रो दिन आयोजना गरिएको उक्त कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले आश्रममा रहेका आश्रितहरूलाई टिका–जमरा लगाएर शुभकामना व्यक्त गरेका थिए । मानव सेवा आश्रम तुलसीपुरमा हाल ७२ जना आश्रित रहेका छन् ।

कार्यक्रमले सामाजिक सद्भाव, प्रेम र आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको आयोजकले जनाएका छन् ।

 

 

Facebook Comments Box
नेप्से परिसूचक १०.४१ अंकले घटयो
गगन र सिटौलाको प्रधानमन्त्री सँग भेटबार्ता जारी
माण्डुखोलाको पक्की पुलको उद्घाटन
जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन
क्यान्सर पीडित बि.क लाई आर्थिक सहयोग 

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?