By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गैसस महासंघ लुम्बिनी साझा रणनीति र प्रभावकारी कार्यक्रममा जोड

गैसस महासंघ लुम्बिनी साझा रणनीति र प्रभावकारी कार्यक्रममा जोड

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ श्रावण २९, बिहीबार १४:४२

भालुवाङ ।  गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशले २०३० सम्मको साझा रणनीतिक योजना निर्माण र नीतिगत स्पष्टताका लागि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार भालुवाङमा सम्पन्न कार्यक्रममा गैसस पदाधिकारी, विज्ञ, सामाजिक अभियन्ता, पत्रकार, र विभिन्न क्षेत्रका सरोकारवालाबीच सशक्त अन्तरक्रियात्मक विमर्श भयो। सहभागीहरूले सामाजिक विकास, समुदायको उत्थान र नागरिक समाजको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा एकमत व्यक्त गरे।

केन्द्रीय उपाध्यक्ष संजय लम्सालले गैससले समयानुकूल रणनीति र उद्यमशीलतामुखी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए। लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमित्रा शर्मा, केन्द्रीय सचिव नमस्कार शाह, पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चौलागाईंसहितका वक्ताहरूले नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव प्रस्तुत गरे।

 

यसैक्रममा, गैसस महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकले असोज मसान्तभित्र जिल्ला अधिवेशन गर्ने, संस्थाको विवरण अद्यावधिक गर्ने र रिक्त पदमा मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश उपसचिव अर्जुन डाँगीलाई सचिवमा र सदस्य शंकर न्यौपानेलाई उपसचिवमा मनोनित गरेको छ। यी निर्णयलाई प्रदेशस्तरमा गैससको सशक्त संगठनात्मक संरचना निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

कार्यक्रमले लुम्बिनी प्रदेशका गैरसरकारी संस्थाहरूबीच साझा दृष्टिकोण र सहकार्यको वातावरण सिर्जना गरेको छ। सरोकारवालाले प्रेस स्वतन्त्रता, भेला हुने र संगठित हुने अधिकारको संरक्षणका लागि संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। गैसस लुम्बिनीले यस किसिमका अभिमुखीकरण र रणनीतिक छलफललाई निरन्तरता दिँदै प्रदेशको सामाजिक विकासमा नेतृत्वकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments Box
चोरखोला गाडी दुर्घटनामा घाइते निशाको निधन
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न
राजिनामा स्विकृत भएसँगै वडाअध्यक्ष पदबाट हटे शाह
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?