By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्तीमा श्रमदानमार्फत विरुवाको संरक्षण सुरु

राप्तीमा श्रमदानमार्फत विरुवाको संरक्षण सुरु

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ श्रावण १७, शनिबार १५:४६

तुलबहादुर कवँर मगर
देउखुरी, १७ साउन।
दाङको राप्ती गाउँपालिकामा गत वर्ष रोपिएका बिरुवाहरूको संरक्षण कार्य श्रमदानमार्फत थालिएको छ। पालिकाको वडा नं. ४ मौरीघाटदेखि वडा नं. ९ देविकोट जाेड्ने गणतन्त्र मार्गअन्तर्गत सुन्दरपुर खण्डमा बाटोको दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूलका बिरुवाहरूको वरिपरि झारपात सफा गर्ने, गोडमेल गर्ने र मलजल गर्ने कार्य सुरु गरिएको हो।

“वृक्षारोपण गरेर मात्र हुदैन, संरक्षण पनि अत्यन्त आवश्यक हुन्छ,” वडा नं. ४ का अध्यक्ष वीरबहादुर चौधरीले भन्नुभयो , “त्यस कारण हामीले समुदायकै सहभागितामा हरेक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा श्रमदानमार्फत संरक्षण अभियान अघि बढाएका छौं।”

उहाँका अनुसार यस अभियानमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,वडाका जनप्रतिनिधिहरू, शिक्षक, बुद्धिजीवी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहँदै आएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाहरुलाई श्रम संस्कृतिको विकासका लागि श्रमदानमा सहभागी हुन आग्रह गर्नुभयाे।

“हामीले मोर्निङ वाकमा बाटोमा पसिना बगाउँछौं,” अध्यक्ष विष्टले भन्नुभयाे, “अब बाटाेमा हाेइन माटोमा पसिना बगाऔं, जसले देश र समाज दुवैको विकासमा टेवा पुग्छ।”

गत वर्ष गणतन्त्र मार्गको सौन्दर्यकरणका लागि साे क्षेत्रमा गुल्मण, नील्मण,जखरखण्ड, कल्की लगायतका ३ सयभन्दा बढी विरुवाहरू रोपिएका थिए। ती सबै विरुवाको संरक्षण कार्य पूरा नहुञ्जेल श्रमदान अभियान नियमितरूपमा जारी राखिने वडा अध्यक्ष चौधरीले बताउनुभयो।

यसैगरी, पालिकाले गतवर्ष जस्तै यस वर्ष पनि विभिन्न सामुदायिक वनमा खाली रहेकाे क्षेत्रलाई सदुपयोग गर्दै हरियाली प्रवर्द्धन तथा पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले हजारौं फलफूलका बिरुवाहरू रोपेको छ।

यसबाट स्थानीय स्तरमै रोजगारीको सिर्जना गरी युवाहरूलाई स्वदेशमै अवसर उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको छ।

Facebook Comments Box
‘गरे के हुन्न र’: सुन कागती खेतीमा गढवाका युवाको प्रेरणादायी पाइला
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
राप्तीका ८ वटा वडा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?