By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न

नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ श्रावण ९, शुक्रबार १८:४५

साउन ९, दाङ । नेशनल प्याब्सन दाङको आयोजनामा विद्यार्थीहरुका लागि ओरेन्टेसन कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ। जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयबाट सहभागी भएका ७०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

 

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । त्यस्तै बिशिस्ट अतिथ्यतामा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का तथा प्रमुख  प्रशिक्षक  क्षेत्र प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

 

प्रमुख प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले विद्यार्थीलाई लक्षित गर्दै प्रेरणादायी प्रशिक्षण दिनुभएको थियो ।  साना प्रयासहरूबाट पनि ठूलो परिवर्तन सम्भव छ भन्ने आत्मविश्वास राख्न ज्ञवालीले  जोड दिनुभयो ।

 

प्रमुख अतिथि प्रकाश कुमार शर्माले  शिक्षा केवल किताबी ज्ञानमा सीमित नभएर , व्यवहारमा रूपान्तरण हुन जरुरी रहेको बताउनुभयो । शिक्षा अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरूको उत्साहजनक उपस्थिति देख्दा आफूलाई गर्व लागेको बताउदै यस्तो खालका कार्यक्रमहरुले बालबालिकामा सकारात्मक सोच विकास गर्दै भविष्य निर्माणमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो ।

 

अध्यक्ष भोजराज न्यौपानेले सबै विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक र सहभागी विद्यार्थीप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आज सिकेका कुराहरूलाई व्यबहारमा लागू गरेमा मात्रै लक्ष्य प्राप्ति सङ्गै सफल हुने बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य बिमल गौतम , रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले सम्बोधन गर्नुभएको थियो ।

नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिब हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box
नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल
शिव संगम राईको शब्द तथा संगीतमा पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक
बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान
सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?