By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर

‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ श्रावण २, शुक्रबार २१:३९

गायिका एलिना चौहानले एउटा गम्भीर तस्बिर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हिंसाको सिकार भएको प्रस्ट हुने तस्बिर सार्वजनिक गरेकी हुन् ।

केही पहिले नै पति विष्णु सापकोटासँग सम्बन्धबिच्छेद गरेकी एलिनाले ९ जुन २०२४ को उक्त तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनले सार्वजनिक गरेको तस्बिरमा यातनाले गालाभरी नीलडाम भएको देखिन्छ ।

शुक्रबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले अब चुप नलाग्ने र यो हरेक नेपाली चेलीको आवाज भएको बताएकी छन् ।

आजै सापकोटाले आफू मानसिक पीडाबाट गुज्रिरहेका बताएका थिए ।

https://www.facebook.com/share/p/14EUqLM4AXj/

Facebook Comments Box
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
कांग्रेस संसदीय दलको बैठक भोलि
राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत
नेशनल प्याब्सन दाङले शिक्षक शिक्षिकालाई पेशागत तालिम प्रदान
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?