By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ असार १६, सोमबार १८:२२

रोल्पामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी गंगादेव गाउँपालिका– ४ का चालक २२ वर्षीय चन्द्रप्रकाश केसी, सोही ठाउँका ३२ वर्षीय दिपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय वीरबहादुर थापा र २७ वर्षीय अमृता थापा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।

दिउँसो ४ बजेतिर त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित भित्री सडक खण्डमा बसारेदेखि तुल्सीपुरतर्फ आउँदै गरेको रा. १ ज. ६३१ नम्बरको डबल क्याप जिप बाटोबाट झन्डै २० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट बुढागाउँबाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमाण्डमा ५ जनाको टोली खटेर घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो।

जिपमा कुल ६ जना सवार थिए। दुर्घटनाको कारण खुलिसकेको छैन।

Facebook Comments Box
आईपीएल क्रिकेटमा बेंगलुरुले गुजरातलाई हरायो
तुलसीपुरमा ८० लाख लागतमा ‘दाङमाण्डु थकाली’ सञ्चालनमा
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
दाङमा बलात्कार आरोपमा १ जना पक्राउ
एन प्याब्सनको आयोजनामा ‘प्रोग्रेसिभ एजुकेसन’ विषयक एकदिने शिक्षक कार्यशाला सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?