कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्णमा विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै देशकै ७औँ अब्बल विद्यालय बन्न सफल, विगतका बर्ष देखि नै उत्कृष्ट नतिजा ल्याउन सफल , विद्यार्थी तथा अभिभावकको मन जित्दै आएको यस ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुर दाङमा यस बर्ष पनि +२ अन्तर्गत कक्षा ११ मा विभिन्न संकायमा भर्ना खुल्यो ।
पढाइ हुने संकायहरु :-
व्यवस्थापन – Management
विज्ञान – Science
मानविकी – Humanities
शिक्षा – Education
कानुन – Law

ज्ञान ज्योति नै किन ?
देशकै ७औँ अब्बल विद्यालय,
विगतका बर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल,
शान्त वातावरणमा दक्ष शिक्षक द्धारा पढाई हुने,
यातायातको व्यवस्था भएको,
खेलकुद तथा अतिरिक्त क्रियाकलापमा जोड ।

( उत्कृष्ट विद्यालयको छनोटले विद्यार्थीहरुको भविष्यमा ठुलो प्रभाव पार्दछ । ज्ञान, सीप, आचरण र संस्कारका लागि ज्ञान ज्योति )
