By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » क्यान्सर पीडित बि.क लाई आर्थिक सहयोग 

क्यान्सर पीडित बि.क लाई आर्थिक सहयोग 

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ असार १२, बिहीबार १७:५९

टेकराज भण्डारी, दाङ / असार १२

क्यान्सर पीडित दाङको घोराही उपमहानगरपालिका -५ डागी गाउँका पूर्ण बहादुर बि.ककाे जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।

बि.ककाे जीवन रक्षाका लागि वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बि.क, समाज सेवी युवाहरु मनोज परियार,सुदर्शन सेर्पाइली,चन्द्र बि .क र बिकास सुनारको पहलमा विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको ५६ हजार ३ सय २० रुपैयाँ रकम पीडित पूर्ण बहादुर बि.कलाई बिहिबार हस्तान्तरण गरिएको छ ।

वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बिकले क्यान्सरपीडित गुभाजुलाई उनकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरेका हुन ।

बि.क क्यान्सरबाट करिब १ बर्ष अघिदेखि पीडित छन् । २ छोरी र २ छोराका बुबा रहेका पीडित बि.ककाे आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उनले बताए ।

Facebook Comments Box
ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै
तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न
गुरू जजुर नै भविष्य निर्माणको आधार
विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी
फोनिज मकवानपुरमा सर्वसम्मत नयाँ समिति

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?