By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकलाई ट्राफिक सचेतना 

एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकलाई ट्राफिक सचेतना 

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ असार १२, बिहीबार १३:३४

तुलसीपुर, असार १२

दाङ तुलसीपुरका एन- प्याब्सनमा आवद्ध विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ । विद्यालयका गाडी संवेदनशील भएकाले ति गाडीका चालक र सहचालकहरुले ख्याल गर्नुपर्ने भन्दै सचेतना प्रदान गरिएको हो । एन-प्याब्सन दाङ जिल्लाको आयोजनामा बिहिबार भएको ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख/प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीले विद्यार्थी बोकेका सवारीले विद्यार्थीमैत्री सेवा दिनुपर्ने बताए ।

उनका अनुसार छिटो विद्यार्थीलाई विद्यालय पुर्याउने नाममा तिब्र गतिमा चलाउने, मापसे गर्ने जस्ता कार्यमा ध्यान दिनुपर्छ । त्यस्तै विद्यालयको बसबाट विद्यार्थीलाई जहाँपायो त्यही छोड्दा पनि दुर्घटना भइरहेको भन्दै घर भित्र नजादासम्म सुरक्षित राख्ने जिम्मा चालक र सहचालकको रहेको बताए । बीच सडकमै विद्यार्थी छोड्दा त्यसले धेरै दुर्घटना बढिरहेको उनको भनाई छ ।

 

ट्राफिक सचेतना लिँदै एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकहरू तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

एन-प्याब्सन दाङको अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एन-प्याब्सन का केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

शारदा विद्या मन्दिरको प्रिन्सिपल इन्दिरा शर्माको स्वागत मन्तब्य ब्यक्तबाट शुरू भएको कार्यक्रमको सहजीकरण एन-प्याब्सनको दाङ जिल्ला प्रवक्ता हरि प्रसाद भण्डारीले गरेका थिए ।

 

Facebook Comments Box
बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुँदै
सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस
एन प्याब्सनको आयोजनामा ‘प्रोग्रेसिभ एजुकेसन’ विषयक एकदिने शिक्षक कार्यशाला सम्पन्न
शेयर बजार खासै घटबढ भएन

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?