By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक

दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक

संवाददाता
संवाददाता
२०८२ असार १०, मंगलवार १९:५८

दंगीशरण, १० असार ।
दंगीशरण गाउँआलिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड,११ लाख,४१ हजार रुपैया बरावरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकोछ । मङ्गलवार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले उक्त बजेट सभासमक्ष प्रस्तुत गरेकिहुन ।

कुल बजेट मध्य संघीय सरकारबाट बित्तिय समानिकरणबतर्फ ९ करोड ५०, लाख सशर्त अनुदानतर्फ १७ करोड २६ लाख,राजस्व वाडफाड बाट ९ करोड ४० लाख ५३ हजार,३ सय ८३ रुपैया समपुरक अनुदानतर्फ ९७ लाख र विशेष अनुदान ६९ लाख गरी जम्मा ३७ करोड ८२ लाख ५३ हजार ३ सय ८३ रुपैया प्राप्त भएको हो ।

प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान अन्तर्गत ६३ लाख ३८ हजार,सशर्त अनुदान अन्तर्गत ७५ लाख,विशेष अनुदान १८ लाख, समपुरक अनुदान ७५ लाख र राजस्व बाडफाट ७८ लाख ५९ हजार १ सय गरी जम्मा ३ करोड ९ लाख ९७ हजार १ सय रुपैया प्राप्त भएकोछ ।

आन्तरिक राजस्व तर्फ ८० लाख ५० हजार ४ सय,घरजग्गा रजिष्ट्रेसन शुल्क ४० लाख,र नदिजन्य पदार्थ बिक्री वितरणबाट ३५ लाख गरी,जम्मा १ करोड ५५ लाख ५० हजार ४ सय,रुपैया प्राप्तहुने प्रक्षेपण गरीएकोछ ।यस आर्थिक वर्षको अनुमानित बैंक मौज्दात तथा बचत २ करोड ६३ लाख ४० हजार १ सय १७ रुपैयाँ हुने अनुमान गरीएकोछ । यसरी आर्थिक वर्ष २०८२र८३ को दंगीशरण गाउँपालिकाको अनुमानित कुल आय ४५ करोड ११ लाख ४१ हजार रुपैया प्रक्षेपण गरीएको छ ।

गत आर्थिक वर्षमा चालुतर्फ ७३.५ प्रतिशत र पुजिगत तर्फ ३६.५ प्रतिशत रहेकोथियो भने यो आर्थिक वर्षमा प्रतिशतका हिसाबले चालू तर्फ ६१ प्रतिशत र पुजिगत तर्फ ३८.३९ प्रतिशत रहेकोछ ।यस आर्थीक वर्षमा संघीय सशर्त अनुदान चालुतर्फ १३ करोड ३७ लाख,सशर्त पुजिगततर्फ ३ करोड ८९ लाख,यस्तै प्रदेश सशर्त अनुदान पुजिगत तर्फ ७५ लाख रहेकोछ ।

दंगीशरण गाउँपालिकाको १९ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभासमक्ष दंगीशरण गाउँपालिकाको आर्थिक ऐन २०८२,आर्थिकबर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम,दंगीशरण गाउँपालिकाको बिनियोजन ऐन २०८२,र दंगीशरण गाउँपालिकाको मटावा प्रणाली संरक्षण ,प्रवर्द्धन र विकास गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरेकिहुन ।

आइतबार गाउँसभाको अधिबेशनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १९५ बुदा समेटीएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाथिय ।१९ औं गाउँसभाको तेस्रो बैठक विहिवार १२ गतेका लागि बोलाइएको छ ।

Facebook Comments Box
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक
कांग्रेस संसदीय दलको बैठक भोलि
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेशिन

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?