By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दाङको ग्वारखोलामा सडक भासिंदा टिप्पर पल्टियो, चालक घाइते

दाङको ग्वारखोलामा सडक भासिंदा टिप्पर पल्टियो, चालक घाइते

संवाददाता
संवाददाता
२०८२ जेष्ठ ३१, शनिबार १५:५०
AI generated photo

दाङ, जेठ ३१ — दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला क्षेत्रमा कच्ची सडक भासिएर टिप्पर पल्टिएको छ।

भिटोरिया स्थित एक ईँटा भट्टाबाट ईँटा लोड गरेर रुकुमतर्फ जाँदै गरेको ना १ क ९३२० नम्बरको टिप्पर सडक भासिएर छेउमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक मकवानपुर मनहरी गाउँपालिका–६ का २५ वर्षीय सुदीप मोक्तान सामान्य घाइते भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ। सह–चालक बिशाल सुनार भने सकुशल रहेका छन्।

टिप्परमा केही क्षति पुगेको र अहिले घटनास्थलमा टिपर उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक
कांग्रेस संसदीय दलको बैठक भोलि
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक
जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?