![आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस ।](https://cntpress.com/wp-content/uploads/2024/12/Screenshot_20241213_072859_Chrome-780x440.jpg)
आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस ।
🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/१०/१३ रविवार
माघ कृष्ण पक्ष द्वादशी तिथि
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको धन खर्च हुने छ,स्वास्थ्य प्रतिकुल रहने छ।
बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
दाम्पत्यजीवन मा बैचारिक ब्यवधान आउन सक्छ,सन्तानबाट भने खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफल्ता मिल्ने छ,सकारात्मक सोच ले काम गर्ने उत्साह बड्ने छ।
मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने समय छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ,स्वास्थ्य मा भने समस्या आउन सक्छ।
सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
रोजगारिमा ...